नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु
ajakoartha.com · Sun Sep 20 06:55:00 GMT 2026

काठमाडौं- सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइको काम सुरु भएको छ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)