नयाँ प्रणालीमार्फत लाइसेन्स छपाइ सुरु
canadanepal.com · Sun Sep 20 07:03:01 GMT 2026

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ ।
सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले नयाँ प्रणालीमार्फत छपाइ प्रक्रिया अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)