राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ
barnanmedia.com · Sun Sep 20 07:06:02 GMT 2026

काठमाडौं : राजनीतिक विश्लेषक तथा त्रिमूल नेपालका अध्यक्ष भरत दाहाललाई प्रहरीले आइतबार बिहान मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको छ।
विद्युतीय कारोबार (साइबर अपराध)सम्बन्धी विषयमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले उनलाई पक्राउ गरेको हो
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)