नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
kendrabindu.com · Sun Sep 20 07:24:15 GMT 2026

काठमाडौं । सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ।
लामो समयदेखि लाइसेन्स छपाइमा देखिँदै आएको ढिलाइ र सेवाग्राहीको बढ्दो चापलाई सम्बोधन गर्न यातायात व्यवस्था विभागले नयाँ प्रणालीमार्फत छपाइ प्रक्रिया अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)