प्रेमिकाको योजनामा प्रिन्सिपल सर्राफको हत्या, १० जना पक्राउ
farakdhar.com · Tue Oct 31 16:52:38 GMT 2023
बाराको बालएकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्या उनकै प्रेमिका भनिएकी युवतीको योजनामा भएको खुलेको छ । सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी ती युवती सोही स्कुलकी पूर्वलेखापाल हुन् ।
आफूलाई विद्यालयबाट निकालिएपछि उनले अर्का प्रेमीसँग मिलेर हत्याको योजना बनाएको बताइएको छ । प्रहरीले ती युवतीसहित हत्यामा संलग्न भएको अभियोगमा १० जनालाई हिरासतमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)