भन्सार छलेर ल्याइएको ५ लाख ४८ हजारको मदिरासहित दुई जना पक्राउ
bishowkhabar.com · Sun Sep 20 08:49:02 GMT 2026

काठमाडौं– भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवैध मदिरासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार आइतबार बिहान पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरमा यूपी ३२ युटी ५६८९ नम्बरको कार चेकजाँच गर्ने क्रममा मदिरासहित दुई जनालाई नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)