लागुऔषध प्रयोगकर्ता हुँदै कारोबारी, जेल बसेर निस्किँदा पनि खुलेन चेत
lokaantar.com

कपिलवस्तुका सराजुद्दिन मुसलमानले विगत चार वर्षदेखि आफ्नै घरमा किराना पसल सञ्चालन गर्दै आएका थिए ।
उनी साथी–संगतमा परेर लागुऔषध सेवन गर्न थाले । खैरो हेरोइन नामक लागुऔषध सेवनमा उनको लत बस्यो । नेपालमा महंगो पर्ने भएपछि उनले भारतबाट मगाउन शुरू गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)