धरौटीमा छुटाइदिने भन्दै ४ लाख ७९ हजार लिएपछि दुई जना पक्राउ
kendrabindu.com · Sun Sep 20 11:36:41 GMT 2026

काठमाडौं । लागूऔषध मुद्दामा पक्राउ परेका प्रतिवादीलाई धरौटीमा छुटाइदिने भन्दै उनकी श्रीमतीबाट रकम लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला अदालत काठमाडौंबाट प्राप्त सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)