भक्तपुरमा अपराधसम्बन्धी १७९ घटनाका मुद्दा दर्ता
nepalnews.com · Sun Sep 20 12:15:44 GMT 2026

भक्तपुर। जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी १७९ वटा मुद्दा दर्ता गरेको छ।
परिसरले आज एक महिनामा भएका अपराधका घटनाबारे जानकारी दिँदै दर्ता भएका मुद्दामध्ये ५७ वटा फछ्र्योट भएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)