भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता
khabarhub.com · Sun Sep 20 12:27:47 GMT 2026

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी १७९ वटा मुद्दा दर्ता गरेको छ ।
एक महिनामा भएका अपराधका घटनाबारे जानकारी दिँदै परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले दर्ता भएका मुद्दामध्ये ५७ वटा फर्छ्योट भएका बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)