मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

५ आक्रमणकारी पक्राउ, मुख्य २ योजनाकार फरार

rajdhanidaily.com · Fri Jan 24 23:09:45 GMT 2025

काठमाडौं । तीन महिनाअघि काठमाडौंको लाजिम्पाटमा घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने समूहका प्रायः सबै जनालाई पक्राउ गर्ने कार्यमा प्रहरीलाई सफलता मिलेको छ । पछिल्लोपटक अजय लामा र दीपक बरामू भारतको हरियाणाबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले दुवैलाई पक्राउ गरी शुक्रबार बिहान काठमाडौं ल्याई काठमाडौं प्रहरी परिसरलाई बुझाएको छ ।

घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण प्रकरण

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)