२५ मिटर सडक विस्तारपछि वीरगन्जमा फेरि उठ्यो १५ मिटरको माग
ekantipur.com · Sun Sep 20 12:40:56 GMT 2026

२५ मिटर सडक विस्तारपछि वीरगन्जमा फेरि उठ्यो १५ मिटरको माग
वीरगन्जमा सडकको मध्यभागबाट दुवैतर्फ २५–२५ मिटर क्षेत्रभित्रका संरचना हटाउने काम अघि बढिसकेको अवस्थामा प्रभावित स्थानीयले घना बजार क्षेत्रमा १५–१५ मिटर कायम गर्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)