बैंकको पैसा जुवामा लगाउने दार्चुलाका चार बैंक कर्मचारी पक्राउ
barnanmedia.com · Sun Aug 10 22:12:19 GMT 2025

बैंकको ठूलो रकम अपचलन गरी अनलाइन जुवामा लगाएको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा उक्त बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन्। सो बैंकले दिएको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार उनीहरूमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)