२ हजार १०३ किलो गाँजासहित २ जना सप्तरीबाट पक्राउ
makalukhabar.com · Sun Sep 20 15:23:07 GMT 2026

सांकेतिक तस्बीर ।
काठमाडौं । प्रहरीले २ हजार १०३ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलबाट अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ करिब दुई हजार १०३ किलोसहित दुई जनालाई पक्राउ गरेको हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)