नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल कारोबार, गिरोहका नाइके हतियारसहित पक्राउ
ratopati.com · Sun Sep 20 16:02:50 GMT 2026

रुपन्देही । रुपन्देहीमा नक्कली ब्लुबुक बनाएर चोरीका मोटरसाइकल बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक व्यक्ति हतियारसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका–२ बस्ने अन्दाजी ४४ वर्षीय अजय चौधरी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)