खैरो हेराइनसहित बाँकेबाट दम्पती पक्राउ
ratopati.com · Sun Sep 20 16:08:05 GMT 2026

बाँके । प्रहरीले खैरो हेरोइनसहित बाँकेको नेपालगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१३ घर भएका देशराज चौहान लोनिया र सोही ठाउँ घर भएकी २५ वर्षीया पुजा लोनिया छन् । उनीहरू दम्पती हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)