एन्फा कोषाध्यक्षसहित दुई जना पक्राउ, यस्तो छ आरोप
lokaantar.com
खेलमा मिलेमतो (म्याच फिक्सिङ) तथा ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्षसहित दुई जना पदाधिकारी पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)