एन्फा कोषाध्यक्षसहित दुई पक्राउ प्रकरण : घरेलु प्रतियोगिता बहराइन लैजान भएको थियो यस्तो ‘खेल’
ratopati.com · Sun Sep 20 16:52:42 GMT 2026
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे पक्राउ परेसँगै उनीहरुले गरेको भनिएको खेल मिलेमतोको पर्दाफास भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएसँगै उनीहरुले खेलमा मिलेमतो (म्याच फिक्सिङ) तथा ठगी गरेको आरोपमा सार्वजनिक भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)