विश्व फुटबलमा स्पेनको एकछत्र राज, ५ वर्षमा १६ अन्तर्राष्ट्रिय उपाधि
nepalpress.com · Mon Jul 20 05:21:41 GMT 2026
काठमाडौं । स्पेनले विश्व फुटबलमा आफ्नो वर्चस्वलाई थप बलियो बनाएको छ । सन् २०२४ मा युरोपियन च्याम्पियन बनेको दुई वर्षपछि स्पेनले सन् २०२६ को फिफा विश्वकपको उपाधि जित्दै फेरि विश्व फुटबलको शिखरमा आफूलाई स्थापित गरेको छ।
न्यु जर्सीमा सम्पन्न विश्वकप फाइनलमा स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतमा १-० ले पराजित गर्दै दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)