मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम अपचलन

rajdhanidaily.com · Mon Jan 27 23:01:20 GMT 2025

काठमाडौं । चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित १५ जनाविरुद्धको पूरक अभियोजनका लागि अनुसन्धान प्रतिवेदन बुझाएको छ । चितवन प्रहरीले यसअघि ४ माघमा १४ प्रतिवादी कायम गुर्नपर्ने राय दिएर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएकामा आइतबार पुनः बुझाएको प्रतिवेदनमा भने एक जनाको नाम थप भएको छ ।

चितवनमा रविसहित १५ जनालाई प्रतिवादी कायम गर्न राय

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)