स्रोत नखुलेको रकमसहित सप्तरीमा एकजना पक्राउ
rajdhanidaily.com · Sun Feb 08 23:30:42 GMT 2026

राजविराज । फिल्टर र हेल्मेटमा लुकाई राखी ल्याउँदै गरेका स्रोत नखुलेको रकम सहित एकजना पक्राउ परेका छन् ।
सप्तरीको बलानबिहुल गाउँपालिकाबाट आइतबार स्रोत नखुलेको १३ लाख रकम सहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)