दुई किशोरी मृत्यु प्रकरण : हत्या भएको निष्कर्ष
ratopati.com · Wed Jan 29 16:25:00 GMT 2025

सुर्खेत । अछामको ढकारी गाउँपालिका–८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले हत्या नै भएको निष्कर्ष निकालेको छ ।
प्रहरीका अनुसार विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि काठमाडौँबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि बुधबार अछाम पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)