लाखौँ जनसंख्या थपघट भए पनि निर्वाचन क्षेत्र हेरफेर नहुने
nepalkhabar.com · Fri Jan 28 16:25:56 GMT 2022
पूर्व न्यायाधीश दास भन्छन् : अहिले नै तलमाथि गर्न मिल्दैन
निर्वाचन क्षेत्र निर्धारण ऐन–२०७३ मा एक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी जनसंख्या र भूगोलको आधारमा क्षेत्र निर्धारण गर्ने प्रावधान छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)