एक हजार ४०० किलो गाँजासहित एक जना पक्राउ
bishowkhabar.com · Mon Sep 21 02:27:53 GMT 2026

सप्तरी– सप्तरीबाट करिब एक हजार ४०० किलो लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डाक्नेश्वरी नगरपालिका–६, कटैया गाउँका भोला सदा रहेका छन् । उनलाई गएराति आफ्नै घरबाट लागुऔषध गाँजासहित नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)