२४ घण्टाका प्रमुख खबर : कांग्रेस अधिवेशनदेखि एन्फाका कोषाध्यक्षसहित दुई जना पक्राउसम्म
lokaantar.com

'लोकान्तर राउण्ड'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ । वितेको २४ घण्टामा लोकान्तरको समाचारमा कांग्रेस महाधिवेशन/वडा अधिवेशन सबैभन्दा ठूलो राजनीतिक विषय, त्यसपछि रास्वपाको संगठनात्मक गतिविधि, भोटेकोशी बाढीको उद्धार–क्षति, भ्रष्टाचार/सुशासन र अर्थतन्त्रसम्मका विषय समेटिएका छन् ।
खेलमा मिलेमतो (म्याच फिक्सिङ) तथा ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्षसहित दुई जना पदाधिकारी पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)