अनुसन्धानकैबीच ई–जीपीमाथि अनधिकृत पहुँच कायमै
news24nepal.tv · Mon Sep 21 03:15:49 GMT 2026

काठमडौं । गत चैतमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको अनुसन्धान बिगतको भन्दा केही फरक थियो । सरकारले आह्वान गर्ने सरकारी ठेक्का प्रणाली ह्याकरको पहूँचमा पुगेर सिमित निर्णाण ब्यावसायीले मात्र ठेक्का हात पर्ने गरेको तथ्यले सरकारी ठेक्कामा नै गम्भीर प्रश्न उठायो ।
त्यतीबेला सीआईबीले १३ जनालाई पक्राउ गरेर ३ सय १३ वटा सरकारी ठेक्कामा अनधिकृत पहूँच पु¥याएर सम्पूर्ण ठेक्का आफनो नियन्त्रणमा लिएको खुलेको थियो । अदालतमा मुद्धा बिचराधिन रहेकै अवस्थामा विद्युतीय खरिद प्रणाली ई–जीपीमाथि व्यक्तिहरूको अनधिकृत पहुँच अझै पनि कायमै रहेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)