पेस्तोल र ४ राउन्ड गोलीसहित एक जना पक्राउ
setopati.com · Mon Sep 21 03:59:00 GMT 2026

रूपन्देहीमा पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार सियारी गाउँपालिका वडा नम्बर २ का ४४ वर्षीय अजय चौधरी पेस्तोल र ४ राउन्ड गोलीसहित पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)