कसले चलायो देवानगञ्जमा गोली ?
ukeraa.com

१ दिन अघि
काठमाडौं : सुनसरीको देवानगञ्ज गाउँपालिका-१ मध्यहर्साइमा शनिबार साँझ गोली प्रहारबाट स्थानीय एक युवक घाइते भएका छन् भने घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)