२२ महिनापछि अभियुक्त पक्राउ
nepalnews.com · Mon Sep 21 06:31:03 GMT 2026

सिरहा। ‘अब न्याय पाउँछौं’ भन्ने विश्वास मरिसकेको थियो। दिन बित्यो, महिना बित्यो। तर, भाइको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सक्छ भन्ने विश्वास समेत हराइसकेको थियो।
तस्करी रोक्न खोज्दा तस्कर समूहको आक्रमणमा मारिएका सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मणप्रसाद यादवका दाजु पाण्डव यादवले व्यक्त गरेको पीडा हो यो। तर, २२ महिनापछि प्रहरीले घटनाका मुख्य अभियुक्तलाई पक्राउ गरेपछि उनको परिवारमा न्यायप्रतिको विश्वास फेरि पलाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)