दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने विषयमा आज छलफल हुँदै
clickmandu.com · Mon Sep 21 06:38:32 GMT 2026

काठमाडौं । दशैंलगायत चाडबाड आउनै लाग्दा लामो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सरकारले आज सरोकारवाला निकायसँग छलफल गर्न लागेको छ।
यातायात व्यवस्था विभागले दसैँ, दीपावली तथा छठलगायतका मुख्य चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायहरूको संयुक्त बैठक आह्वान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)