कोशीको मुद्दा : सरकार गठनमा प्रदेश प्रमुखको सीमा पनि कोरिने
onlinekhabar.com · Fri May 10 16:47:13 UTC 2024

२८ वैशाख, काठमाडौं । कोशी प्रदेशको सरकार गठनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सरकार गठनमा प्रदेश प्रमुखहरूको क्षेत्राधिकारबारे पनि बोल्ने भएको छ ।
नयाँ सरकार गठनको आह्वान र एमाले संसदीय दलका नेता मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका थिए । उनले कार्कीको नियुक्त बदर गर्न र आफूलाई मुख्यमन्त्रीका रूपमा काम गर्न दिन अन्तरिम आदेशसमेत माग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)