१० लाख सक्कली नोटको सट्टा ३० लाख नक्कली नोट दिन्छु भनेपछि…
barnanmedia.com · Mon Sep 21 07:30:29 GMT 2026

काठमाडौं । नक्कली नेपाली नोटको प्रलोभन देखाएर ठगी गर्न खोजेको आरोपमा प्रहरीले काठमाडौंको बल्खुबाट दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१४ स्थित बल्खुको फलफूल बजार नजिकै पीडितलाई बोलाएर ठगी गर्न खोजेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। घटना असोज २ गते साँझ करिब ७ बजे भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)