अर्जेन्टिना अपराजित रहँदै नकआउट चरणमा
nepallive.com · Sun Jun 28 04:10:50 GMT 2026
काठमाडौँ – साविक विजेता फिफा विश्वकप २०२६ मा अपराजित बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)