'बाटोको अवस्था सुधार नभएसम्म अग्रिम टिकट बुकिङ खुल्दैन'
ratopati.com · Mon Sep 21 10:35:56 GMT 2026

काठमाडौँ । नजिकिँदै गरेको दसैँतिहार छठलगायत चाडपर्वलाई लक्षित गरी यात्रालाई सुरक्षित बनाउने विषयमा यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरूबिच बृहत् छलफल भएको छ।
तर, देशभरका सडकको नाजुक अवस्था र प्रतिकूल मौसमका कारण सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खोल्ने विषयमा भने तत्काल कुनै ठोस सहमति जुट्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)