किशोरीहरूलाई ललाइफकाइ लैजाँदै गरेका भारतीय नागरिक पक्राउ
ratopati.com · Mon Sep 21 10:55:24 GMT 2026

रौतहट । रौतहटको ग्रामीण भेग हुँदै तीन नेपाली किशोरीलाई भारततर्फ लैजाँदै गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
परिवारलाई जानकारी नदिई मकवानपुरका तीन जना किशोरीलाई भारत लैजाँदै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त टोलीले भारतको बिहारस्थित पूर्वीचम्पारण जिल्लाको कुण्डवा चैनपुरबाट २३ वर्षीय सलाउद्दीन अन्सारीलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)