मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

nayapatrikadaily.com · Thu Jun 03 23:41:00 GMT 2021

सरकारले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । दोलखावासी बस्नेतसँग दैनिक पत्रिकामा काम गरेको अनुभव छ । बस्नेतले केही समयअगाडि भएको नेपाल पत्रकार महासंघको चुनावमा महासचिवमा पनि उम्मेदवारी दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)