कर्णालीबाट चल्ने लामो दुरीका सवारीमा थपिँदै सुविधा, बढ्दै प्रतिस्पर्धा
ekantipur.com · Mon Sep 21 11:59:23 GMT 2026

कर्णालीबाट चल्ने लामो दुरीका सवारीमा थपिँदै सुविधा, बढ्दै प्रतिस्पर्धा
रुकुम पश्चिम र पूर्वबाट मध्यपहाडी राजमार्ग हुँदै चल्ने लामो दूरीका खासगरी पोखरा र काठमाडौंसम्मका बसमा यतिबेला व्यवसायीले ठूलो लगानी गरेर विभिन्न सुविधा थपिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)