एन्फा प्रकरण : बहराइनमा फुटबल खेलाएर २० हजार डलर अपचलन
ratopati.com · Mon Sep 21 12:02:03 GMT 2026
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) अहिले नेपाली फुटबलको मैदानबाहिरको विवादमा फसेको छ ।
प्रहरीले अखिल नेपाल फुटबल संघ एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सन्जीव पाण्डेलाई पक्राउ गरेर सीआईबीले अनुसन्धान गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)