तीन प्रदेश प्रमुखको शपथ बिहीबार साँझ
nepalkhabar.com · Wed Jul 31 17:22:19 UTC 2024

नवनियुक्त तीन प्रदेश प्रमुखको शपथ बिहीबार साँझ हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले तीनै प्रदेश प्रमुखलाई बिहीबार साँझ ५ बजे शीतलनिवासमा गराउने कार्यतालिका तय भएको छ। शपथ समारोहका लागि नवनियुक्त प्रदेश प्रमुखहरूका साथै अन्य विशिष्ट पदाधिकारीलाई पनि निम्ता गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)