दसैँअगावै सार्वजनिक सवारीमा प्रविधिमैत्री ‘जीपीएस’ लागू गरिने : यातायात व्यवस्था विभाग
ratopati.com · Mon Sep 21 12:26:08 GMT 2026

काठमाडौँ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले दसैँअगावै सार्वजनिक सवारीसाधनमा प्रविधिमैत्री ‘जीपीएस’ प्रणाली लागू गर्ने बताएका छन्।
यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले सार्वजनिक यातायातमा प्रयोग हुने जीपीएसलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने तयारी भइरहेको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)