दसैँको अग्रिम टिकट बुकिङ मौसमको अवस्था हेरेरमात्र खुला गरिने
nepalpress.com · Mon Sep 21 12:27:48 GMT 2026

काठमाडौं । यातायात व्यवस्था विभागले प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ ।
चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा सोमबार काठमाडौंमा सरोकारवाला निकायसँग छलफल गर्दै विभागले हाल जारी विपद् र केही दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्र दसैँको अग्रिम टिकट बुकिङ खुला गर्नु उपयुक्त हुने सरोकारवालाहरूको सुझावअनुसार आवश्यक निर्णय गरिने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)