रामेछापका डीएसपी जैसवार र इन्स्पेक्टर राउत उत्कृष्ट प्रहरी घोषित
lokaantar.com

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जैसवार र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कमल राउत उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
डीएसपी जैसवारलाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो । यस्तै, इन्स्पेक्टर राउतलाई जिल्ला प्रहरी कार्यालय रामेछापले ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)