पर्सामा लागुऔषध गाँजासहित तीन जना पक्राउ
lokaantar.com

प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध गाँजा ओसारपसार कार्य भइरहेको भन्ने विशेष सूचनाको आधारमा आज जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)