यातायात व्यवसायी भन्छन्: बाटैपिच्छे सार्वजनिक सवारी रोकिने व्यवस्था बन्द गर्नुपर्छ
nagariknews.nagariknetwork.com · Mon Sep 21 13:39:12 GMT 2026

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले चाडपर्वका बेला सार्वजनिक यातायातका सवारीसाधनलाई बाटोमा पटक–पटक जाँचका नाममा रोक्ने व्यवस्था हटाएर निश्चित स्थानमा प्रभावकारी जाँच गरी गन्तव्यसम्म सहज रूपमा पुग्ने वातावरण बनाउन आग्रह गरेका छन् ।
विजयादशमी, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित सार्वजनिक यातायात व्यवस्थापन तथा काठमाडौं उपत्यकाबाट बाहिरिने र बाहिरी जिल्लाबाट काठमाडौं भित्रिने यात्रुलाई सहज र सुरक्षित बनाउने विषयमा सोमबार आयोजित छलफलमा सिटौलाले यस्तो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)