रेस्मिका परियार हत्या प्रकरण : पक्राउ परेका ३ जनाले पाए सफाइ
ekantipur.com · Mon Sep 21 13:39:09 GMT 2026

रेस्मिका परियार हत्या प्रकरण : पक्राउ परेका ३ जनाले पाए सफाइ
गत वर्ष भदौ ३० गते मृत फेला परेकी परियारको हत्यामा संलग्न आरोपमा पक्राउ परेका ३ जनालाई जिल्ला अदालत खोटाङले दोषी नदेखिएपछि सफाइ दिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)