त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेको कसले हो ? दावा लामा भन्छन्- म सकुशल छु
nepalpress.com · Mon Sep 21 13:44:41 GMT 2026

काठमाडौँ । आज त्रिपुरेश्वरमा बसभित्रै आत्मदाह प्रयास गरेका पुरुषका विषयमा प्रहरीले दिएको विवरण अन्यौलपूर्ण देखिएको छ । प्रहरीले नाम लिएका दावा लामाले आफू सकुशल रहेको बताएका छन् ।
घटनापछि जिल्ला प्रहरी परिसर, भद्रकालीका डीएसपी राजेश थापाले काभ्रे पनौतिका दावा लामाले आत्मदाह प्रयास गरेको जानकारी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)