को बन्लान् राष्ट्रपति ?
annapurnapost.com · Thu Mar 09 00:57:13 GMT 2023
पौडेललाई सत्ता गठबन्धनको समर्थन छ। उनका पक्षमा आठ दल उभिएका छन्। आठ दलीय गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा, जनमोर्चा र नागरिक उन्मुक्ति छन्। नेम्बाङका पक्षमा अरू दल खुलेका छैनन्।
काठमाडौं : राष्ट्रपति निर्वाचन बिहीबार हुँदै छ। कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्बाङ चुनावी मैदानमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)