आजका समाचार : एमालेमा विरोधीलाई झनझन् पेल्दै ओली, ट्राफिकसँगको विवादले चालकले लगाए बसभित्रै आगो, प्रहरीलाई हतकडीमा सर्वोच्चमा अंकुश र अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन
khabarhub.com · Mon Sep 21 14:11:13 GMT 2026

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमार्फत् नेतृत्व छाड्न अस्वीकार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)