ती गणेश, यी दावा : साढे २ महिनामा त्रिपुरेश्वरमा देखिएका दुई दुःखद घटना
ratopati.com · Mon Sep 21 14:50:20 GMT 2026

काठमाडौँ । सोमबार काठमाडौँको त्रिपुरेश्वरमा मिनिबसभित्र बसेर चालक दावा लामाले बसमा आगजनी गरे ।
काभ्रेको पनौती नगरपालिका वडा नम्बर–६ घर भएका २५ वर्षीय दावाले बा.५ ख ४२७४ नम्बरको बस मात्र जलाएनन्, बसमा आफैंले लगाएको आगोमा उनी आफैं जले । कीर्तिपुर बर्न अस्पतलाकी मेडिलक डाइरेक्टर निजिना ताम्रकार भन्छिन्, ‘उहाँको शरिर ९५ प्रतिशत जलेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)