गौशाला क्षेत्रमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
ratopati.com · Mon Sep 21 15:00:43 GMT 2026

काठमाडौँ । काठमाडौँको गौशाला पिंगलास्थान क्षेत्रमा सार्वजनिक मर्यादा विपरीतका कार्य र अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा १४ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार दिएको जानकारी अनुसार, गौशाला क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक र सर्वसाधारणलाई लक्षित गरी अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)